२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ

बिर्तामोड। झापाको दमक नगरपालिका–८ की २१ वर्षीया रमा तिवारीको हत्या प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाले आज प्रहरी कार्यालय परिसरमा पत्रकार सम्मेलन गरी भारतको बिहार राज्य, अररिया जिल्ला, ग्राम पञ्चायत सिरसियाकला, थाना भरगामाका स्थायी बासिन्दा तथा हाल दमक–५ मा