१४ असार २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
राउटेले बनाएका भाँडा किन्नेभन्दा फोटो खिच्ने धेरै

काठमाडौँ। “यो हामी राउटेले बनाएको भाँडो हो, यसको नाम कोशी (आरी) हो । तपाईँहरुले जे खानेकुरा पनि राख्न सक्नुहुन्छ । असाध्यै राम्रो छ । मूल्य रु एक हजार मात्र”, सुदूरपश्चिमका दीपक राउटेले भन्नुभयो । राष्ट्रिय सभागृहमा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले आजदेखि सुरु गरेको आयोजना गरेको आदिवासी जनजाति ज्ञान सम्मेलनमा