© 2023
काठमाडौँ। प्रमुख राजनीतिक दलले जलवायु परिवर्तनको मुद्दालाई आफ्नो घोषणापत्रमा महत्वका साथ समावेश गरेका छन् । जलवायु परिवर्तनका कारण मुलुकले ठूला समस्या भोग्नु परेको तथा जनजीवन समेत प्रभावित हुन थालेपछि यसपटक विशेष रुपमै यस विषयलाई प्राथमिकतामा राखेका हुन् । जलवायु परिवर्तन हुनुमा नेपालको भूमिका कम भएपनि प्रभावका हिसाबले जोखिमयुक्त देशका रुपमा