२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
किसानलाई कि तेस्रो मुलुक पठाम्, नत्र औषधीमा बिष मिसाइ दिम्…

सम्माननीय प्रधानमन्त्रीज्यू, तपाईले दोस्रोपटक प्रधानमन्त्री भएका बेला सम्बृद्ध नेपाल सुखी नेपाली भन्नुहुन्थ्यो । त्यो तपाईँजस्ता राजनीति गर्नेका लागि जनताको मन जित्ने र मत संकलन गर्ने स्लोगन हुन सक्छ, मेरा लागि आशाको दीयो थियो । अहिले त तपाईले त्यो नारा पनि बिर्सनुभयो या बिर्सन अभिसप्त हुनुहुन्छ किनभने तपाईलाई अहिले गठबन्धनका सहयात्रीलाई