© 2023
काठमाडौँ। नेकपा एमालेले कार्यवाहक अध्यक्ष राम बहादुर थापा(बादल)ले संसद्मा दिएको अभिव्यक्ति सच्याएको छ। च्यासलमा बसेको सचिवालय बैठकले विशेषगरी नेपाली सेना, कर्मचारीतन्त्र र अन्तर्राष्ट्रिय समुदायलाई लिएर बादलबाट आएको अभिव्यक्तिलाई लिएर बैठकमा गम्भीर छलफल भएको र ती निकायप्रति सदैव पार्टीको सम्मान रहेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए । उपमहासचिव भट्टका अनुसार, बैठकले