© 2023
काठमाडौँ। दलित गैरसरकारी संस्था महासङ्घ (डिएनएफ)ले राष्ट्रिय स्वतन्त्रता पार्टी९रास्वपा० समक्ष विभिन्न मागसहित ध्यानकर्षण पत्र बुझाएको छ । आज महासङ्घले रास्वपाको आधिकारी इमेलमार्फत ध्यानाकर्षण पत्र पठाएको महासङ्घका अध्यक्ष जेवी विश्वकर्माले बताउनुभयो । ध्यानाकर्षण पत्रमा मन्त्रिपरिषद्को पहिलो बैठकबाट रास्वपाको वाचापत्रको बुँदा नं १ मा उल्लेख भएअनुसार दलित समुदायमाथि भएका जातीय विभेद अन्याय