२७ जेष्ठ २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
विजय उत्सव मनाउन गाउँपालिकाले दियो सार्वजनिक बिदा

जनकपुरधाम । सप्तरीको रुपनी गाउँपालिकाले विजय उत्सव मनाउन आज सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष दिनेशकुमार यादवको आदेशमा पालिका क्षेत्रभित्र सार्वजनिक बिदा दिएको हो । प्रमुख प्रशासकीय अधिकृत अरविन्दकुमार चौधरीले जारी गरेको बिदाको सूचनामा ‘विजयी उत्सव मनाउन गाउँपालिकाको नवनिर्वाचित अध्यक्ष दिनेश कुमार यादवको आदेशानुसार जेठ ८ गते सोमबार