१५ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
रुपन्देहीका पाँच वटै क्षेत्रमा उम्मेदवारी दर्ता

लुम्बिनी। आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि यहाँका पाँच वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । जिल्लाका ५ वटै निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दलका उम्मेदवारले आज निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आ–आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । यहाँ निर्वाचन क्षेत्र नं २ मा १९