२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रभु साहविरूद्ध रेखा झाले दिइन् उजुरी

काठमाडौं । नेकपा एमालेकी केन्द्रीय सदस्य रेखाकुमारी झाले स्थायी कमिटी सदस्य प्रभु साहविरूद्ध पार्टीमा उजुरी दिएकी छन् । बिहीबार बसेको एमाले केन्द्रीय कमिटी बैठकमा सांसद झाले आफ्नो गृह जिल्ला रौतहटमा साहले मनोमानी गरेको आरोप लगाउँदै उजुरी दिएकी हुन् । रौतहटमा जिल्ला अधिवेशनका बेला हलले अनुमोदन नै नगरेको जम्मा पाँच जना