© 2023
काठमाडौँ । कर्फ्यु जारी भएपछि रौतहट जिल्ला अदालतका सम्पूर्ण कामकारबाही स्थगित भएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटले अर्को आदेश नभएसम्म गौर नगरपालिकामा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेपछि अदालतले पनि सूचना जारी गरेर अदालतबाट प्रदान गरिने आजको सम्पूर्ण सेवा स्थगित गरिएको जानकारी दिएको हो । गौर–६ सवगढा गाउँमा शनिबार बिहान