१३ असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
विकासप्रेमी र जनताका समस्या बुझ्नेलाई मत दिने तयारीमा मतदाता

बागमती। आसन्न प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै जाँदा मकवानपुर जिल्लामा चुनावी वातावरण बन्दै गएको छ । उम्मेदवार र दलका नेता पार्टीको घोषणापत्र, प्रतिज्ञापत्र बोकेर मतदाताको घरघरमा पुग्न थालेका छन् भने मकवानपुरको सहरी तथा ग्रामीण क्षेत्रका चिया पसल, चौतारा, पान पसललगायत सार्वजनिक ठाउँहरूमा चुनावी चर्चाले तीव्रता पाएको छ । मकवानपुर क्षेत्र नं