© 2023
हङकङ। इन्टरपोलको साइबर अपराध विज्ञ समूहको वार्षिक प्रत्यक्ष बैठक सोमबार हङकङमा सुरु भएको छ । दुई दिनसम्म चल्ने यस बैठकमा ३० भन्दा बढी देश तथा क्षेत्रबाट आएका १२० भन्दा बढी कानून कार्यान्वयन निकायका अधिकारी, उद्योग क्षेत्रका विज्ञ तथा अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिहरू सहभागी छन् । हङकङ प्रहरी बल र इन्टरपोलको संयुक्त