© 2023
काठमाडौँ। वेस्ट बैंकको दक्षिणी शहर हेब्रोनमा इजरायली सेनाले एउटा परिवार सवार सवारी साधनमाथि गोली चलाउँदा सात महिने एक प्यालेस्टिनी शिशुको मृत्यु भएको छ । प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले उक्त घटनाको पुष्टि गरेको हो । मन्त्रालयकाअनुसार दक्षिण हेब्रोनको तेल रुमैदा क्षेत्रमा इजरायली सेनाले चलाएको गोली लागेर साम फहद अबु हैकल नाम गरेका