२४ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
६०० वर्ष पुरानो सहर अहिले पानीमुनि

एजेन्सी । चीनमा एउटा यस्तो सहर छ जुन पानीमा डुबेको छ । देशको शाही विगतका अवशेषहरू यस सहरमा अवस्थित छन् । नेसनल जियोग्राफिकका अनुसार झेजियाङ प्रान्तको शिचेङ सहरलाई सन् १९५९ मा सिनान जलविद्युत बाँधको बाटो बनाउन जानाजानी बाढी ल्याइएको थियो । उक्त बाढीपछि जनताले यो घटनालाई दशकौंसम्म बिर्सिए । यो