२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
“केशरी” हिट पछि गायीका पुनको नयाँ कौडा गीत बजारमा

काठमाडौँ । चलचित्र कबड्डी ४ को “केशरी” बोलको कभर गीतपछि चर्चामा रहेकि गायिका रेश्मा पुन मगरको नयाँ गीत सार्वजनिक भएको छ । हालै सार्वजनिक गायिका पुनको नयाँ गीत गुरुङ मगर समुदायमा प्रचलित कौडा गीत हो । गीतको बोल “शिरको फुल” रहेको छ । गीत सार्वजनिक भएसंगै सकारात्मक प्रतिक्रियाहरु पाएको रेश्मा