२७ असार २०८३, शनिबार
,
Latest
पूर्वप्रमुख सिंहको प्रतिमा अनावरण गोरखामा दुई ‘मोटरेबल’ पुल निर्माण कपिलवस्तुका १० पालिकाका २६६ स्थानमा सिसीटिभी जडान रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती नाइजेरियामा सेनाको कारबाहीमा ३०० भन्दा बढी विद्रोहीको मृत्यु वैदेशिक रोजगारीका नाममा ठगी गर्ने पाँच जना पक्राउ बझाङ जीप दुर्घटनामा तीन जनाको मृत्यु, सात जना गम्भीर घाइते कीर्तिपुरस्थित होल्डिङ सेन्टर पुगेका जेनजी अभियन्ता माजिद अन्सारीसहित तीन जना पक्राउ देशका विभिन्न स्थानबाट लागुऔषधसहित २८ जना पक्राउ ‘एक चीन नीति’ प्रति सचेत रहन र कुटनीतिक संवेदनशीलता कायम राख्न पूर्वराजदूतहरूको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?
त्रिभुवन विश्वविद्यालयको उप–कुलपतिमा भुसाल नियुक्त

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उप–कुलपतिमा प्रा.डा. शिवप्रसाद भुसाल नियुक्त हुनुभएको छ । त्रिभुवन विश्वविद्यालय मानविकी संकायका पूर्वडीन, निवर्तमान शिक्षाध्यक्ष एवं अर्थशास्त्रका प्राध्यापक समेत रहनुभएका भुसाल आइतबार उप–कुलपतिमा नियुक्त हुनुभएको हो ।