२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अधिवक्ता सुधिज्ञ पन्तको सगरमाथा आरोहण अनुभव-भिडियो सहित महसुल बक्यौतासम्बन्धी विषय आपसी समझदारीबाट टुङ्ग्याउन प्रस्ताव रावल आयोग कार्यान्वयन गर्न भूमि मन्त्रालयले बनायो समिति अवैध लागुऔषध ब्राउनसुगरसहित युवक पक्राउ स्वादको सारथि: नेपाली खानालाई विश्व चिनाउने एक्जीक्युटिभ सेफ गोविन्द नरसिंह केसी बराइमा स्काभेटर दुर्घटना चालकको मृत्यु नागरिक केन्द्रित सेवा प्रवाहलाई प्राथमिकतामा राखी काम गर्न प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन सेवा सहजीकरणमा युवा परिचालन गर्न तयार भयो कार्यविधिको मस्यौदा कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुन्छः नेता डा कोइराला आयुर्वेद औषधि उत्पादनलाई प्रभावकारी तुल्याउनुपर्छ: मन्त्री मेहता
तपाईं के खोज्दै हुनुहुन्छ ?
भोटखोलावासीद्वारा तल्लो बरुण जलविद्युत् आयोजना रोक्न माग

काठमाडौं । संखुवासभाको भोटखोला गाउँपालिका–४ स्याक्सिलास्थित बरुण नदी क्षेत्रमा निर्माणाधीन १३२ मेगावाट क्षमताको ‘तल्लो बरुण खोला जलविद्युत् परियोजना’ तत्काल रोक्न लोम्ब तेम्बाङ्ग मध्यवर्ती उपभोक्ता समूहले माग गरेको छ । समूहका अध्यक्ष डुक्पा थिकपा भोटेले मकालु–बरुण राष्ट्रिय निकुञ्ज कार्यालयलाई ध्यानाकर्षण पत्र बुझाउँदै परियोजना प्रवर्द्धक एम्पिक इनर्जी प्रालिले स्थानीय समुदायको सहमति र