© 2023
काठमाडौँ। संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले अमेरिका र इजरायललाई इरान विरुद्धको युद्ध रोक्न र इरानलाई आफ्ना छिमेकीहरूमाथि आक्रमण गर्न बन्द गर्न पुनः आह्वान गर्नुभएको छ । महासचिव गुटेरेसले मध्य पूर्वमा बढ्दो तनावप्रति गहिरो चिन्ता व्यक्त गर्दै सबै पक्षलाई संयम अपनाउन आग्रह गर्नुभएको हो । उहाँले युद्धले निम्त्याउने मानवीय संकट