२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
एसइईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट गण्डकी प्रदेशसभा: नीति तथा कार्यक्रममाथि छलफल जारी १७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?
दुई अर्बभन्दा बढिको अनलाइन जुवा सट्टाबाजी गर्ने चार भारतीय नागरिक…

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौंले अनलाईन बेटिङ खेल्ने/खेलाउने कार्यमा संलग्न चार जना भारतीय नागरिकहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत उत्तर प्रदेश गोरखपूरका २२ बर्षीय आरीफ हुसेन, सोहि स्थानका २५ बर्षीय अविशेक मदेसिया, फत्तेपूरका ४२ बर्षीय अब्दुल कलाम र सोहि स्थानका ४० बर्षीय ईरफान पठान रहेका छन् ।