२५ जेष्ठ २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सत्तापक्षको सुशासन, समृद्धि र विकासको एजेण्डामा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता

काठमाडौँ। गत भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनको बलमा भएको निर्वाचनपछि गठित प्रतिनिधिसभाको पहिलो अधिवेशन आजदेखि प्रारम्भ  भएकोछ । सिंहदरबारस्थित निर्माणाधिन सङ्घीय संसद् भवनमा दिउँसो सवा दुई बजे सुरु भएको अधिवेशनमा दलका नेताहरुबाट उठाइएको विषयबस्तु र आएका भावनाले नेपालको संसदीय अभ्यासलाई सु–संस्कृत र परिपक्क तुल्याउन सहयोग पुग्ने विश्वास गरिएको