६ असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
घुससहित सव इञ्जिनियर पक्राउ

वीरगञ्ज । शहरी विकास तथा भवन कार्यालय पर्साका सव इञ्जिनियर रुपेशकुमार दुवेलार्ई प्रहरीले रु एक लाख ७० हजार घुससहित पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका–।१० स्थित भवन कार्यालयमा सेवाग्राहीबाट घुस लिँदै गरेको अवस्थामा वडा प्रहरी कार्यालय बिर्ताको टोलीले दुवेलाई मंगलबार पक्राउ गरेको हो । सव डिभिजन वन कार्यालय वसन्तपुर र