१५ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सुर्खेतका दुई निर्वाचन क्षेत्रमा ३० जनाको मनोनयन

कर्णाली। प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुर्खेतका दुई निर्वाचन क्षेत्रमा ३० जना उम्मेदवारहरूले मनोनयन दर्ता गरेका छन् । सुर्खेत निर्वाचन क्षेत्र नं १ बाट १३ जना उम्मेदवारले मनोनयन दर्ता गर्दा क्षेत्र नं २ मा १७ उम्मेदवारहरूले मनोनयन दर्ता गरेका छन् । क्षेत्र नं १ म नेपाली कांग्रेसका विष्णुबहादुर खड्का, नेकपा (एमाले)का