२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?
उच्चशिक्षा अध्ययनमा एसएचई अष्ट्रेलियाको सुरुवात, गुणस्तरीय शिक्षाको प्रतिबद्धता

अष्ट्रेलिया: स्काईलाईन हाईयर एजुकेशन अष्ट्रेलियाले आफ्नो सेवा आरम्भको घोषणा गरेको छ । गत मार्चबाट नै विद्यार्थीहरुलाई भर्ना खोलेको कलेजले सिड्नीमा आयोजना गरिएको एक विशेष समारोहमा स्काईलाइन हाईयर एजुकेशन (एसएचई अष्ट्रेलिया) ले आफ्नो सेवाबारे जानकारी गराएको हो । आफ्ना विद्यार्थीहरु, कर्मचारीका साथै एजुकेशन कन्सल्टेन्ट र सञ्चारकर्मीकाबीच संस्थाले उच्चशिक्षा अध्यनको सुरुवात घोषणा