२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सेनाको शिविरमा २०८ जनाको स्वास्थ्य परीक्षण

काठमाडौं । नेपाली सेनाले यहाँ आयोजना गरेको एकदिने स्वास्थ्य शिविरमा २०८ जनाले निःशुल्क स्वास्थ्य परीक्षण गराएका छन् । रणभीम गण मुडे खोटाङ र १८ नं फिए गुल्मको संयुक्त आयोजनामा साकेला गाउँपालिका–२ रतन्छामा सोमबार आयोजित सो शिविरमा १४९ महिला, ५९ पुरुष तथा १० जना बालबालिकाले निःशुल्क स्वास्थ्य परीक्षण गराएका हुन् ।