२४ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
हमासको नयाँ नेतृत्व चयन अन्तिम चरणमा

काएरो। प्यालेस्टिनी इस्लामिक आन्दोलन (हमास) नयाँ नेता चयनको अन्तिम चरणमा पुगेको हमासका एक वरिष्ठ अधिकारीले आइतबार बताएका छन् । एएफपीलाई दिइएको जानकारी अनुसार नेतृत्वका लागि दुई प्रमुख व्यक्तित्वहरू प्रतिस्पर्धा गरिरहेका छन्। हमासले भर्खरै धार्मिक विद्वानहरू मिलेर बनेको परामर्श निकाय अर्थात् नयाँ राजनीतिक ब्यूरो, शूरा काउन्सिलको नयाँ समिति गठन पूरा गरेको