२५ जेष्ठ २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
एमसीसी सम्झौता खारेज गर्न श्रसपा अध्यक्ष राईको माग, सीमा सुरक्षा…

काठमाडाैँ । श्रम संस्कृति पार्टी (श्रसपा)का अध्यक्ष हर्कराज राईले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता खारेज गर्न माग गरेका छन् । प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै अध्यक्ष राईले देशको स्वाधीनता, भूराजनीतिक सन्तुलन र असंलग्न परराष्ट्र नीतिको संरक्षणका लागि एमसीसी सम्झौता खारेज गर्नुपर्ने तर्क प्रस्तुत गरेका हुन्। उनले कुनै