© 2023
गण्डकी। कास्की पोखरा–१७ को महतगौडास्थित जानकी माध्यमिक विद्यालयले सञ्चालन गरेको छुट्टै भवनमा एउटा कक्षा सामान्य जस्तै देखिए पनि भित्र पस्दा बेग्लै अनुभूति हुन्छ । भित्तामा टाँसिएका रङ्गीन चित्र, खेलौनाजस्ता सिकाइ सामग्री एवं सहजकर्ता र आयाको धैर्यपूर्ण मुस्कानले यो कक्षालाई विशेष बनाएको छ । यहाँ अटिजम भएका बालबालिकाका लागि आफ्नै गति