२० असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
हर्मुज सुरक्षित बनाउन फ्रान्स–बेलायत सक्रिय, ओमानसँग सहकार्य

पेरिस। फ्रान्सले हर्मुज जलडमरूमध्यबाट सुरक्षित नौवहन पुनस्र्थापित गर्न पश्चिम एसियामा बारूदी सुरुङ हटाउने सामग्री तैनाथ गर्न लागेको फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले बताउनुभएको छ । बेलायत र फ्रान्सले सामरिक महत्वको यो जलमार्गबाट सुरक्षित आवतजावत सुनिश्चित गर्न ओमानसँग मिलेर काम गर्ने र आवश्यक परे व्यापक बहुराष्ट्रिय अभियान तैनाथ गर्न तयार रहेको घोषणा