२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
पोखरा,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पताल सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?
सुदूरपश्चिमविरुद्ध चितवनका हसनको अर्धशतक

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत १५ औं खेलमा चितवन राइनोज र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गरिरहेका छन् । टस जितेर ब्याटिङ गरिरहेको चितवनका हसन इसाखिलले अर्धशतक बनाएका छन् । उनले ४१ बलमा अर्धशतक बनाएका हुन् । उनी यो समाचार पोस्ट गर्दासम्म ५० बलमा ६४ रन जोड्दै क्रिजमा छन् ।