© 2023
काठमाडौँ: काठमाडौंमा यामाहाले नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल सार्वजनिक गर्दै मोटरसाइकल उद्योगमा नयाँ युगको सुरुवात गरेको छ। राजधानीको कमलादीस्थित स्काइ टावरमा आयोजित भव्य कार्यक्रममा कम्पनीले अत्याधुनिक हाइब्रिड प्रविधियुक्त नयाँ बाइक अनावरण गरेको हो। कार्यक्रम दुई चरणमा सञ्चालन गरिएको थियो, जसमा इन्फ्लुएन्सर, कन्टेन्ट क्रिएटर, सञ्चारकर्मी, व्यवसायिक साझेदार तथा राइडिङ समुदायका सदस्यहरूको उल्लेखनीय