२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?
इजरायली स्वयमसेवक ‘जीवनका लागि नायकहरु’ स्वयमसेवा गर्न काठमाण्डौमा

काठमाण्डौ। इजरायली गैरसरकारी संस्था ‘हिरोज फर लाइफ’ अर्थात ‘जीवनका लागि नायकहरु’ संग आवद्ध ३४ जना स्वयमसेवक युवाहरु २ हप्ताको लागि नेपाल आइपुगेका छन् । उनीहरुले आफ्नो दुईहप्ते बसाईका क्रममा काठमाण्डौका विभिन्न सामुदायीक विद्यालयको भौतिक संरचना निमार्णको साथै शिक्षा विकासमा सहयोग गर्नेछन् । उनीहरु काठमाण्डौको शान्ति शिक्षा मन्दीर ठहिँटी, नन्दीरात्री मावि