© 2023
काठमाडौं । वरिष्ठ पत्रकार तथा बीपी विचारका अभियन्ता होमनाथ दाहालको ८४ वर्षको उमेरमा निधन भएको छ। दाहालको बिहिबार साँझ वीर अस्पतालमा उपचारका लागि पुर्याइँदै गर्दा निधन भएको बरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले जानकारी दिनुभयो । ओखलढुंगा जिल्लाबाट पूर्व सांसद तथा पूर्व मन्त्री रहनु भएका दाहाल नेपाल पत्रकार महासंघका पूर्व सभापति समेत