© 2023
काठमाडौं । पर्वतको कुश्मा नगरपालिकाले आगामी आर्थिक वर्ष विसं २०८३÷०८४ का लागि करिब रु ९० करोड बराबरको बजेट सार्वजनिक गरेको छ । नगरपालिका उपप्रमुख स्वस्थानी रिजालले १३ औँ नगर अधिवेशनका अवसरमा आइतवार रु ८९ करोड ९९ लाखको बजेट प्रस्तुत गर्नुभएको हो । नगरपालिकाले ‘समृद्ध सुन्दर कुश्मा नगर’ निर्माणको दीर्घकालीन लक्ष्यलाई

काठमाडौं । राष्ट्रिय योजना आयोगका सदस्य डा सञ्जय आचार्यले आगामी आर्थिक वर्षको बजेटले सुशासनको जगमा दीर्घकालीन सुधार गर्दै राष्ट्रिय अर्थतन्त्रमा