२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधि सभाको बैठक बस्दै ,बजेटमाथि सैद्धान्तिक छलफल हुने



अ+ अ-

काठमाडौं । प्रतिनिधि सभाको बैठक बस्दैछ । आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले जेठ १५ गते प्रस्तुत गर्नुभएको बजेटमाथि सैद्धान्तिक छलफल सुरु हुने संसद सचिवालयले जनाएको छ । बैठकमा बिहान ११ बजे बस्दैछ ।

छलफल र छलफलमा मा उठेका प्रश्नहरुको जवालका लागि सभामुख अग्नि सापकोटाले जेठ १७, १८ र १९ गतेको दिन तोक्नु भएको छ ।