२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल ३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

नुवाकोटको ककनीमा मानिस बिजुलीको तारमा हिडेपछि… -भिडियो सहित



अ+ अ-

काठमाडौं । नुवाकोटको ककनी गाँउपालीका वडा नं ७ मा रहेको बिद्युत प्रसारण लाईनमा एक पुरुष झुण्डिएर बसेका छन् ।

मानसिक सन्तुलनमा समस्या रहेका बेलकोटगढी नगरपालिका १३ घलेगाउँ का ४४ वर्षीय माइला विक बिद्युतको टावर मार्फत हाईभोल्टेजको तारमा झुण्डिएका हुन् । एक पोलबाट चडेर उनि दुई पोलको बिचको तार सम्म पुगेका छन् ।

शनिबार करिब १० बजे तीर स्थानीय बासिन्दाले उनि तारमा चढेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले तल झर्नका लागि आग्रह गरेपनि उनिले टेरेका छैनन । जसका कारण स्थानीय र प्रहरी हैरान बनेका छन्। मानिस तारमा हिडेपछि माथिल्लो त्रिशुली थ्री ए को उत्पादन चार घण्टादेखि बन्द गरिएको छ ।


तस्वीर- हरि गुरुवाचार्यकाे फेसवुकबाट