२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… सम्पत्ति विवरण सार्वजनिक गर्नु पारदर्शिता हो, तर छानबिन विधिसंवत हुनुपर्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

गगन थापाले प्रधानमन्त्रीसँग एसपीपीबारे मागे जवाफ



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका सांसद् गगन थापाले प्रधानमन्त्री शेरबहादुर देउवासँग अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसिफ प्रोग्राम (एसपीपी) बारे जवाफ मागेका छन् ।

प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा नेता थापाले प्रधानमन्त्री देउवाले संसद्मा अमेरिकासँग गर्न लागेको भनिएको एसपीपी सम्झौताबारे जवाफ दिनुपर्ने बताए ।

उनले एसपीपी नेपालको संविधानसँग बाझिएको भन्दै नेपाल कुनै पनि शक्ति राष्ट्रको सामरिक स्वार्थसँग जोडिएको कार्यक्रममा सहभागी हुन नहुने बताए । सेना संलग्न हुने कुनै पनि कार्यक्रममा नेपाल सहभागी हुन नपाउने उल्लेख गर्दै नेता थापाले हामीहरुले शक्ति राष्ट्रसँग मिलेर काम गर्नुपर्ने बताए ।

प्रधानमन्त्री देउवाले संसद्मै आएर एसपीपी सम्झौता हुँदैन भनेर जवाफ दिनुपर्ने बताउनुभयो ।