२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
पशुपति क्षेत्र विकास कोषको कदमप्रति तिलगंगावासीको विरोधः ‘हामी सुकुम्बासी होइनौँ, राज्यले अधिकार हनन गर्‍यो’ जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ ‘आधुनिक चिकित्ससँगै आयुर्वेद, योग र ध्यानलाई प्रोत्साहन गर्ने कदम सकारात्मक’ सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँः अर्थमन्त्री वाग्ले फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वतन्त्र नामको राजनीतिक पार्टी दर्ता नगर्न आयोगमा प्रोटेष्ट निवेदन दिने तयारी



अ+ अ-

काठमाडौं । स्वतन्त्र नामको राजनीतिक पार्टी घोषणा र दर्ताले स्वतन्त्र उम्मेदवारको अधिकार र हैसियतमा भ्रम सिर्जना हुन गएको भन्दै आज स्वतन्त्र उम्मेदवार बन्न चाहनेहरू केहीले निर्वाचन आयोगमा दलको नाम स्वतन्त्र नराखियोस् भन्दै प्रोटेष्ट निवेदन दर्ता गर्ने भएका छन्।

हिजो रवि लामिछाने ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ निर्माणको  घोषणा गरेका थिए ।




भर्खरै