२४ जेष्ठ २०८३, आईतवार
,
Latest
धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

पिएसजीको मुख्य प्रशिक्षकमा गल्टियर



अ+ अ-

एजेन्सी । फ्रेन्च फुटबल क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)ले मुख्य प्रशिक्षकमा क्रिस्टोफ गल्टियरलाई नियुक्त गरेको छ ।

पिएसजीले मंगलबार मौरिसियो पोचेटिनोलाई बर्खास्त गर्दै गल्टियरलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।

यस अघि फ्रान्सकै निसको टोली सम्हालेका जर्मन प्रशिक्षकले पिएसजीसँग दुई वर्षको सम्झौता गरेका छन् ।

पिएसजीले अर्जेन्टाईन प्रशिक्षक पोचेटिनोलाई सम्झौता बाँकी रहदै बर्खास्त गरेको हो । पोचेटिनोको सझौता सन् २०२३ को जुन ३० सम्म रहेको थियो ।

पोचेटिनोले पिएसजीलाई फ्रेन्च लिग वान जिताएका छन् ।