२४ जेष्ठ २०८३, आईतवार
,
Latest
जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डलाई भाजपा विदेश विभाग प्रमुख चौथाईवालेबाट बिमानस्थलमा स्वागत



अ+ अ-

काठमाडौं ।३ दिने भ्रमणका लागि भारत पुग्नु भएका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भाजपा विदेश विभाग प्रमुख विजय चौथाईवाले लगायतका उच्च अधिकारीहरूले स्वागत गरेका छन् ।

इन्दिरा गान्धी अन्तराष्ट्रिय बिमानस्थलमा प्रचण्डलाई भारतका लागी नेपाली राजदुत डा शंकर शर्मा र नेपाली समुदायका प्रतिनिधिले स्वागत गरेका थिए ।