२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीसँग फ्रान्सका राजदूतद्वारा शिष्टाचार भेट



अ+ अ-

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग नेपालका लागि फ्रान्सका राजदूत जिल बुर्बाओले आज पार्टी कार्यालय च्यासलमा शिष्टाचार भेट गर्नुभयो ।

भेटमा दुई देशबीचको मैत्रीपूर्ण दैत्य सम्बन्ध र आपसी सहयोगका विषयमा कुराकानी भएको थियो ।

छलफलका क्रममा फ्रान्सको राष्ट्रपतीय निर्वाचनका बारेमा जानकारी गराउँदै राजदूत जिलले नेपालको स्थानीय तह निर्वाचनका बारेमा जिज्ञासा राख्नुभएको थियो । अध्यक्ष ओलीले राजदूत जिलको जिज्ञासाको जवाफ दिनुभएको थियो ।

सो अवसरमा अध्यक्ष ओलीलाई राजदूत जिलले पहिलो फ्रान्सेली सगरमाथा आरोही पीर माजाउले पठाउनुभएको शुभकामना पत्र प्रदान गर्नुभएको थियो ।