९ असार २०८३, मंगलवार
,
Latest
सम्पत्ति शुद्धिकरण बिभागमा पूर्वअर्थमन्त्री पौडेललाई गराइयो उपस्थित पूर्वअर्थमन्त्री पौडेललाई आज विशेष अदालतमा उपस्थित गराइँदै काठमाडौँ उपत्यकाका विश्व सम्पदा क्षेत्रका गुठी जग्गा स्वामित्व विवाद समाधान गर्न महालेखापरीक्षकको निर्देशन काठमाडौँका ३ हजार ३०३ सार्वजनिक सवारीमा ड्यासक्यामेरा, सिसीक्यामेरा र जीपीएस जडान मानव अधिकारवादीको काम रोकिएकाले प्यालेस्टिनी बालबालिकाहरू दुव्र्यवहारको उच्च जोखिममा: संयुक्त राष्ट्रसङ्घ मनसुन सक्रिय, तर तराईमा तातो लहरको जोखिम अझै कायम रास्वपा महाधिवेशनः प्रतिनिधि तीन हजार ८४९ सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्दसत्र आज २ बजेबाट, यस्तो छ कार्यतालिका सुविधाको मोहमा पलायन हुँदैछन् नेपाली चिकित्सक
तपाईं के खोज्दै हुनुहुन्छ ?

गठबन्धनमा रहेका दल सत्ता पक्ष हो कि प्रतिपक्ष: महामन्त्री शर्मा



अ+ अ-

काठमाडौ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सत्ता साझेदार दलको रुपम रहेका नेकपा माओबादी केन्द्र र नेकपा समाजवादी लाई द्वेध चरित्र नदेखाउन आग्रह गर्नु भएको छ।  विभिन्न राजनैतिक दलहरुको गठबन्धन तत्कालिन राजनैतिक निकास र संविधानको रक्षाको निम्ति बनेको भए पनि राज्यको आवश्यकता सँगै सम्वृद्धि बिकासको मुद्दामा पनि एक ठाउमा आउनुपर्ने बताउनु भयो।

बिहिबार साँझ न्युज एजेन्सी नेपाल सँग कुरा गर्दै महामन्त्री शर्माले सत्ता साझेदार भएर गठबन्धन बस्ने तर सरकारको प्रस्तावमा बिमति राख्ने विषय नसुहाउने बताउनु भयो। जनताको हीतको बिषयमा सत्ता पक्ष र बिपक्षी दल एक ठाउ आएर निकास निस्कन सक्ने वातावरण बन्ने अवस्थामा नेपाली कांग्रेसले गठबन्धन कुरेर नबस्ने पनि महामन्त्री शर्माले स्पष्ट पार्नु भयो।