२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रामकुमारी झाँक्रीको गुल्मी- २ बाट एकल नाम सिफारिस



अ+ अ-

रुपन्देही । नेकपा एसकी सचिव तथा पूर्वमन्त्री रामकुमारी झाँक्रीको गुल्मी-२ बाट एकल सिफारिस भएको छ । गुल्मीको इन्चार्ज समेत रहेकी झाँक्रीलाई नेकपा एसले प्रतिनिधिसभा सदस्यको उम्मेदवारको लागि नाम सिफारिस गरेको हो ।

त्यस्तै गुल्मी क्षेत्र नम्बर १ बाट भने प्रमेश पोखरेललाई सिफारिस गरिएको छ ।

झाँक्री यसअघि नेकपा एमालेबाट समानुपातिक सांसद बनेकी थिइन् ।

सोहि क्षेत्रमा नेकपा एमालेका सचिव गोकर्ण विष्ट लगायतका नेताहरू सिफारिस भएका छन् भने नेपाली कांग्रेसबाट चन्द्र केसी, डा. दामोदर भुसाल तथा नेकपा माओवादीबाट भीमकान्त भण्डारी, वीरबहादुर कार्की र नुमकान्त पाण्डेको नाम सिफारिस भएको छ ।