२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

महाअभियोग सिफारिस समितिको बैठक ३ बजे बस्ने



file
अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभा, महाअभियोग सिफारिस समितिको बैठक बिहीबार अपराह्न ३ बजे बस्ने भएको छ । यसअघि बैठक १ बजे बस्ने तय भएको थियो ।

बिहीबार समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आरोप लगाएका न्यायाधीश र कानून व्यवसायीसँग छलफल गर्ने तयारी गरेको थियो ।

तर आरोप लागेका चार पूर्वप्रधानन्यायाधीशले समितिमा उपस्थित नहुने भन्दै पत्र लेखेपछि कानून व्यवसायीहरुसँग समितिले ३ बजेपछि छलफल गर्ने बताइएको छ ।