२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
विद्यार्थीमा जलवायु सचेतना फैलाउन वक्तृत्वकला प्रतियोगिता कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

टुँडिखेलमा आयोजित संविधान दिवस समारोह-फोटो फिचर(भिडियोसहित)



अ+ अ-

काठमाडौं । संविधान दिवस २०७९ को अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहमा आयोजना गरिएको छ ।

समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा , सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, का।मु प्रधानन्यायाधीश दीपककुमार कार्की लगायतका व्यक्ति उपस्थित हुनुभएको थियो ।

संविधान दिवस २०७९ को अवसरमा हेलिकोप्टरबाट संविधान दिवस २०७९ लेखिएको व्यानर झुण्ड्याएर परिक्रमा गरिएको थियो ।

 

तस्विरमा टुँडिखेलमा आयोजित संविधान दिवस समारोह