२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
विद्यार्थीमा जलवायु सचेतना फैलाउन वक्तृत्वकला प्रतियोगिता कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिविरुद्ध सत्ता निकट विद्यार्थी संगठनको प्रदर्शन(भिडियोसहित)



अ+ अ-

काठमाडौं । गठबन्धनमा आवद्ध दलका युवा संगठनहरूले राष्ट्रपति विरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै सत्तारूढ दलका निकट विद्यार्थी संगठनहरूले आज बिहान माइतीघरमा प्रदर्शन गरेका हुन्।

राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेर गैरसंवैधानिक कदम चालेको संयुक्त युवा संगठनको बुधबारको बैठकले ठहर गरेको थियो ।

राष्ट्रपति भण्डारीले दुबै सदनबाट दुई दुई पटक सम्म पास गरेको नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि अहिले विरोध भइरहेको छ ।