२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

हंगेरीले जर्मनीलाई हरायो



अ+ अ-

काठमाडौं । यूईएफए नेसन्स लिग फुटबलमा जर्मनी पराजित भएको छ । समूह चरण अन्तर्गत शुक्रबार राति भएको जर्मनीलाई हंगेरीले उसकै मैदानमा १–० गोल अन्तरले हराएको हो ।

हंगेरीलाई जित दिलाउन एडम सजलाईले निर्णायक गोल गरे । खेलको १७ औं मिनेटमा एडमले गोल गरेका थिए ।

यस जितसँगै हंगेरी समूहको शीर्ष स्थानमा उक्लिएको छ । लिग ए समूह ३ को हंगेरीले ५ खेलमा १० अंक जोडेको छ भने जर्मनी ६ अंकसहित तेस्रो स्थानमा रहेको छ ।