२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

अक्षय स्टारर ‘राम सेतु’को ट्रेलर रिलीज (भिडियोसहित)



अ+ अ-

एजेन्सी । अक्षय कुमारको आगामी फिल्म ‘राम सेतु’को ट्रेलर सार्वजनिक भएको छ ।

फिल्मको ट्रेलर एक्सन, थ्रिलर र रोमान्सले भरिपूर्ण छ । यस फिल्ममा अक्षयसँगै ज्याकलिन फर्नान्डिज र नुसरत भरुचा पनि देखिनेछन् ।

फिल्म एक पुरातत्वविद्को बारेमा बनेको छ जसलाई राम सेतु वास्तविक हो वा काल्पनिक हो भन्ने अनुसन्धानको जिम्मेवारी दिइएको छ ।

रामायणको कथा अनुसार भारत र श्रीलंकाको बिचमा भगवान श्रीरामको सेनाले राम सेतु बनाएको थियो र सोही राम सेतु पुललाई बचाउने अभियानको बारेमा यो फिल्म बनेको छ ।

अभिषेक शर्माको निर्देशनमा बनेको यो फिल्म २५ अक्टुबरमा रिलिज हुँदैछ ।