२४ जेष्ठ २०८३, आईतवार
,
Latest
क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसले तत्काल संकल्प पत्र सार्वजनिक नगर्ने



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसले आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि संकल्प पत्र सार्वजनिक गर्ने कार्यत्रम अनिश्ति कालका लागि स्थगित गरेको छ ।

सोमबार बिहान पार्टी मुख्यालय सानेपाबाट १० ३० मा प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवाले संकल्प पत्र सार्वजनिक गर्ने कार्यक्रम तय भएको थियो ।

सोमबार बिहान कांग्रेस पार्टी कार्यलयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले अर्को सूचना नहुञ्जेलसम्मका लागि संकल्प पत्र सार्वजनिक कार्यक्रम स्थगन गरिएको विज्ञप्तिमार्फत जानकारी गराउनु भएको छ ।