२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डको स्पष्टीकरण चित्तबुझ्दो नभएको निर्वाचन आयोगको भनाइ



file
अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको स्पष्टीकरण चित्तबुझ्दो नभएको बताएको छ । उम्मेदवारी दर्ता गर्ने बेला बाजा बजाएको विषयमा आयोगले अध्यक्ष प्रचण्डसँग स्पष्टीकरण सोधेको थियो ।

अध्यक्ष प्रचण्डको उम्मेदवारी दिने बेला गत असोज २३ गते बाजागाजा बजाइएको थियो । सो सम्बन्धमा अध्यक्ष प्रचण्डबले कसले बाजा बजाएको हो भन्नेबारे आफूलाई कुनै जानकारी नभएको स्पष्टीकरण दिनुभएको थियो ।

आयोगले भने स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै त्यसमा को को व्यक्ति संलग्न थिए रु प्रचण्डले लग्नुभएको हो होइन भन्नेबारे खोजबिन गर्न मुख्य निर्वाचन अधिकृत र प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ ।