१० असार २०८३, बुधबार
,
Latest
ड्युटीका बेला सेवाग्राहीसँग हात नमिलाउन ट्राफिक प्रहरीलाई निर्देशन ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य निर्वाचनको मतदान साँझ ७:३० बजेबाट सुरु हुने ललितपुरमा ४३ राहदानी घरमै वितरण विराटनगर महानगरपालिकाको बजेट तीन अर्ब ५६ करोड लुम्बिनी विकास कोषका १२ पदमा सात सयभन्दा बढी आवेदन विद्यालयमा स्थानीय दिवा खानाको मात्रा बढाउन साझेदारी घोषणा देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ प्रतिनिधिसभा निर्वाचन खर्च अध्ययन प्रतिवेदनः जित्नेले भन्दा हार्ने उम्मेदवारको बढी रास्वपाको केन्द्रीय सदस्यमा ३८४ जनाको उम्मेदवारी, प्रारम्भिक नामावली सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालगन्जमा बम विस्फोट हुँदा दुई घाइते, दुईजना पक्राउ



अ+ अ-

नेपालगन्ज । नेपालगन्जमा बम विस्फोट हुँदा दुईजना घाइते भएका छन् ।

नेपालगन्ज उपमहानगरपालिका वडा नं. १० भृकुटीनगर जनस्वास्थ्य कार्यालय नजिकै एउटा घरमा विस्फोट हुँदा दुई जना घाइते भएका हुन् ।

विस्फोटमा परी विप्लव नेतृत्व नेकपाका कार्यकता डिल्ली बिसीसहित दुई जना घाइते भएका छन् ।

विस्फोटपछि थप दुई कुकर बम पनि फेला परेका छन् । सो घटनामा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।